चलचित्रमा थुप्रै पटक बिहे गरि सकेका नायक आर्यनको रियल लाइफमा इन्गेजमेन्ट


(सेलिब्रेटी नेपाल) ३१ असोज-नायक आर्यन सिग्देलले आज आफ्नी प्रेमिका सपना भण्डारीसँग इन्गेजमेन्ट गरेका छन् । आफ्नो चारवर्षे प्रेमसम्बन्धलाई पूर्णता दिँदै आर्यनले आज प्रेमिका भण्डारीसँग औंठी साटेका छन्।
Aryan-sigdel-ingejment
आफ्ना नजिकका आफन्त, केही चलचित्र निर्देशक, निर्माता तथा केही कलाकारको सहभागिता रहेको सो इन्गेज्मेन्ट कार्यक्रममा आर्यनका केही नजिकका पत्रकारहरुको सहभागिता रहेको थियो। चार वर्षदेखि अफेयरमा रहेको बताउने सिग्देलले विवाह भने तत्काल नगर्ने बताएका छन् ‘तत्काल विवाह गर्न मिल्ने अवस्था नरहेको उनले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.