कोमल ओली राजनीति छाडेर कोरिया लागिन्


(सेलिब्रेटी नेपाल) ३ असोज-कहिले पोइल जान पाम् त कहिले शिव लाई बदमास भन्दै चर्चामा रहने गायिका कोमल वली गायन बाट अभिनयतर्फ मोडिन थालेको धेरै भएको छैन। ‘राजनीति’ मा उनले राजेश हमालकी पत्नी र महिला नेतृको भूमिका गरेकी छन्।  विभिन्न हलमा प्रदर्शन भइरहेको ‘राजनीति’ छाडेर उनी भने बुधबार कोरियातर्फ उडिन्,सांगीतिक प्रस्तुतिका लागि।
komal-oli cbn
कोरिया उड्नु अघि ‘उनले चलचित्रमा अभिनय गरेपछि राजनीतिमा पनि प्रवेश गर्न इच्छा लागेको बताइन्’।दक्षिण कोरियाको सोलमा कोरियन चाड ‘छुसक’ मनाउन उनी सांगीतिक टोलीसहित गएकी हुन् । राप्ती समाजले यही सेप्टेम्बर २० मा गर्न लागेको ‘स्वर्गद्वारी सांस्कृतिक कार्यक्रम’ मा कोमलसहित नृत्यांगना गीता राई, गायक डम्बर नेपाली, प्रेमप्रकाश वली, राजु गुरुङ, टीका पुन रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.