स्पन्दनको ‘जन्मे पछि’ मा सृस्टि खड्गी (भिडियो)



काठमाडौँ। स्पन्दन आङ्ग्बो (सुब्बा) को स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘जन्मे पछि’बोलको सार्वजनिक गीतमा शब्द रचना पदम साधना कुलुङ्गको र संगीत दिप्सन लिम्बुको रहेको छ। सार्वजनिक गीतमा रोशन बालुवाको संगीत संयोजन रहेको छ। भिडियोमा प्रतिभावान बाल कलाकार सृस्टि खड्गी र स्पन्दन आङ्ग्बो (सुब्बा) फिचर्ड छन्। दामी क्रियासनले निर्माण गरेको भिडियोमा अर्जुन कटवालले छायांकन र सम्पादन अर्जुन खड्काको रहेको छ। भिडियो दिप्सन लिम्बुको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.