बाह्र बर्ष पछि नायक ऋतिक रोशन र नायीका करिना कपुरको रोमान्स


kareena-kapoor-cbnnn
बलिउडका चर्चित नायक ऋतिक रोशन र नायीका करिना कपुर १२ वर्षपछि एउटै चलचित्रमा देखिने भएका छन् ।उनिहरुलाई प्रेम कथामा आधारित चलचित्रमा रोमान्स गरेको देख्न दर्शकले धेरै कुर्नु नपर्ने भएको छ। १२ वर्ष अघि सन २००१ मा ऋतिक र करिना चलचित्र ‘यादे’ र ‘कभी खुसी कभि गम’मा देखिएका थिए। त्यस यता उनिहरुले संगै काम गरेनन् तर दुवैले बलिउडमा शान्दार करियर भने बनाए ।हाल चर्चित निर्माता निर्देशक करण जोहरले उनहुरुलाई एउटै चलचित्रमा अनुबन्धन गराएका छन् । ‘शुध्धी’ नाम दिएको यो चलचित्रमा काम गर्न उनिहरु खूसी साथ तयार भएका थिए। यो चलचित्र प्रेमकथामा आधारित भएको जोहरले बताएका छन्। चलचित्र पुनर्जन्मको कथामा आधारित रहेको छ ।चलचित्रलाई करण मलहोत्राले निर्देशन गर्नेछन् । १२ वर्षपछी करिना र ऋतिक संगै देखीने खवरले उनिहरुका प्रशंसकहरु भने खुसी छाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.