पोर्न स्टार भन्छिन बोल्ड सिन दिन्न!


Sunny-Leone-new
‘जिस्म २’बाट बलिउड यात्रा सुरु गरेकी पोर्न स्टार सन्नी लियोनले ‘बोल्ड सिन’ दिन अस्विकार गरेकी छन्। उनले आफ्नो पोर्न स्टारको पहिचानलाई बदल्नका लागि बोल्न सिन नदिएको बताएकी छन्। फिल्म ‘जैकपट’मा निर्देशक कैजाद गुस्तानले सन्नी लियोन र अभिनेता सचिनबीच’बोल्ड सिन’को दृश्य छाँयाँकन गर्न खोज्दा उनी नमानेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनको यो निर्णयसँगै उनीप्रति आकर्षित फ्यानहरु निरास भएको बताइएको छ। उनको निर्णय सुनेर निर्देशक कैजाद पनि आश्चर्य परेका थिए। सन्नी लियोनले यसका अलवा एकता कपुरको फिल्म’एमएमएस २’मा देखिँदैछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.