महसुश नयाँ ट्रेलर रिलिज हेरेर नयाँ महसुश गर्नुस (भिडियो)


mahasus
(सेलिब्रेटी नेपाल) २२ असार-सफल चलचित्र श्रीमानका निर्देशक नवल नेपालले निर्देशन गरेको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र  ‘महसुश’यहि साउन ३२ गते अल नेपाल रिलिज हुने छ ‘महसुश’ का निर्माता कल्याण घिमिरे हुन्। महसुशमा प्रेमकथा भित्रका द्धन्दहरू रहेको निर्देशक निर्माण पक्षले जानकारी गरायको छ । चलचित्रमा आर्यन सिग्देल, केकी अधिकारी,वेनिशा हमाललाई,निर शाह, रश्मी भट्ट, मिथिला शर्मालगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, बद्री लामिछानेको सम्पादन तथा सुरेश अधिकारीको संगीत रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.