नायिका करिश्मा मानन्धरकि छोरि मोडल (फोटो फिचर)


kabita-manandhar
(सेलिब्रेटी नेपाल) १९ असार-नायिका करिश्मा मानन्धरको सौन्दर्यको प्रशंसा अहिले पनि हुने गर्छ। उनै करिश्माकी छोरी कविता मानन्धर अमेरिकामा पहिलो पटक मोडलका रुपमा र्‍याम्पमा उत्रँदैछिन्। अमेरिकामा रहेको नेपालीहरुको संस्था एएनएले गर्न लागेको ‘फेसन एक्स्ट्राभेजेन्जा’मा १८ वर्षकी कविता प्रतिस्पर्धीको रुपमा सहभागी हुँदैछिन्।
kabita-karishma-daughter
प्रतियोगिताका लागि ८ महिला र ८ पुरुष गरी १६ मोडल छनौट भएका छन्। अङ्किता बस्नेत, अस्मिता ढकाल, जुबी गौचन, कञ्चन घिमिरे, माल्स्मा राजभण्डारी, स्मृति श्रेष्ठ र स्वेता जोशी उनका प्रतिस्पर्धी हुनेछन्।
kabita-karishma-manandahrkabita-manandhar-karishma-daughter

Copyright © 2012 - 2026 | All Right Reserved.