निवेशको ‘चुमी रहुँ’ सार्वजनिक [भिडियोसहित]



काठमाडौं । निवेश श्रेष्ठको स्वरमा ‘चुमी रहुँ’बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतमा निवेशकै शब्द रहेको छ ।

निवेशकै कन्सेप्टमा सागर तामाङले भिडियोको निर्देशन गरेका छन् । भिडियोमा सुरज पौडेल, करुणा घिमिरेको अभिनय छ । सुधांशु श्रेष्ठ र सन्नी श्रेष्ठ लगायतलाई पनि भिडियोमा देख्न सकिन्छ ।सागर तामाङले नै भिडियोको छायाँकन एवं सम्पादन गरेका हुन् ।

गीतमा स्नेह र प्रेमका विभिन्न रूपहरू अभिव्यक्त गर्ने प्रयास गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.