सुधीर,स्मारिका र समारिकाको ‘सिरिरी बतास’ सार्वजनिक(भिडियो)



काठमाडौँ। गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ म्युजिक भिडिया ‘सिरिरी बतास’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ‘सिरिरी बतास’ बोलको गीतमा गायिका रचना रिमाल र राजन कार्कीको स्वर रहेको छ ।

डान्सिङ्ग बिटको गीतमा सुधीर श्रेष्ठ र स्मारिका, समारिका ढकाल फिचर्ड छन् । सार्वजनिक गीतमा राजन खतिवडाले संगीत भरेका छन् । सार्वजनिक भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी छ, भने निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । मुकेश हुमागाईले भिडियोको छायाँकन गरेका हुन् । भिडियो भवसागर इन्टरटेनमेन्टको अफिसयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.