बलिउड अभिनेत्री जिया खानको मुम्बई जुहुस्थित कब्रस्तानमा अन्त्येष्टि


Jiah-Khan-bollywood
सोमबार राती आत्महत्या गरेकी बलिउड अभिनेत्री जिया खानको मुम्बई जुहुस्थित कब्रस्तानमा अन्त्येष्टि गरिएको छ। यसअघि जियासंगै काम गरेका बलिउड स्टारहरु रितेश देशमुख, आमिर खान, किङफिसर एयरलाइन्सका प्रमुख कार्यकारी सिद्धार्थ माल्यालगायतले अन्तिम श्रद्धान्जली दिएका थिए।
बेलायतमा हुर्केकी जिया केहि वर्ष अघि देखि आफ्नी आमा संग मुम्बई बस्दै आयकि थिइन्। उनि २००७ मा चलचित्र निशब्द बाट बलिवुड प्रवेश गरेकी हुन्। उनि अभिनित चलचित्र गजिनी र हाउसफूल २ बलिवुडका सुपर हिट चलचित्र हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.