बलिवुड नायिकाले गरिन आत्महत्या


Jiah-Khan-bollywood
(सेलिब्रेटी नेपाल) २१ जेठ-बलिवुड नायिका जिया खानले आत्महत्या गरेकी छिन्। उनले मुम्बई अबस्थित आफ्नै फ्ल्याटमा झुण्डीएर आत्महत्या गरेकी हुन्। उनले गए राती ११ बजेको समयमा आत्महत्या गरेको प्रहरीले जनायको छ। बेलायतमा हुर्केकी जिया केहि वर्ष अघि देखि आफ्नी आमा संग मुम्बई बस्दै आयकि थिइन्। उनि २००७ मा चलचित्र निशब्द बाट बलिवुड प्रवेश गरेकी हुन्। उनि अभिनित चलचित्र गजिनी र हाउसफूल २ बलिवुडका सुपर हिट चलचित्र हुन्। उनि केहि समय देखि पारिवारिक कारणले तनाबमा रहेको बुझिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.