(सेलिब्रेटी नेपाल) २० जेठ-भद्र भुजेलले निर्देशन गरेको चलचित्र अप्रिल फुल असार ७ गते(जुन २१ तारिख) बाट देश ब्यापी रुपमा प्रदर्शनमा आउने भएको छ। अप्रिल फूलमा घटेको एक घटना लाई चलचित्रमा प्रस्तुत गरिएको छ।नव निर्माता द्वय कमल र केशब लामिछानेले चलचित्रको निर्माण गरेका हुन्। युवा पुस्ता लाई लक्षित गरियको चलचित्रको प्रोमो हेर्दा जति ग्ल्यामर र सेक्सी देखिन्छ चलचित्रमा त्यस्तो केहि नभयर सामान्य चलचित्र हो भन्छन निर्देशक भद्र भुजेल । अप्रिल फूलमा मनोज लामिछाने,कुमार लामिछाने,सुमिना घिमिरे,महिमा सिलवाल आदिको अभिनय रहेको छ। चलचित्रले कतिको व्यापार गर्ला रिलिज पछि नै थाह हुने छ।
सम्बधित पोस्टहरु
‘कालमाण्डू’को ‘राधा’ गीत सार्वजनिक
काठमाडौँ। एक्सन थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेबाट देशव्यापी प्रदर्शन हुनेछ । निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो ।...
‘चमेलीको पोइ’ को ‘माया मान्छौ र..’ मा सुरक्षा र मुकुनको प्रेम
चलचित्रबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठीको ठूलो पर्दामा पुनरागमन
८औँ स्थापना दिवसमा कलाकार संघको सामाजिक अभियान, ८६ जनाले गरे रक्तदान
अध्यक्ष केसीले कलाकारको पेशागत अधिकारको संरक्षणसँगै समाजप्रतिको दायित्वलाई पनि संघले उत्तिकै प्राथमिकता दिँदै आएको बताए।
सुशील र न्यान्सीको चलचित्र ‘अक्षरा’ सबै उमेरका दर्शकले हेर्न पाउने
काठमाडौँ । भदौ २६ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। यो प्रमाणपत्र पाएसँगै फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। २ घण्टा...
भरियाको जीवनकथा बोकेको ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक
महिलाले जहाँ रोए पनिहुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने
‘पार्वती’को पहिलो साता उत्साहजनक, ५४ हजार बढी दर्शकले हेर्दा कमाइ डेढ करोड पार
काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बनेको चलचित्र ‘पार्वती’ ले प्रदर्शनको पहिलो साता बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ। चलचित्र विकास बोर्डले भदौ २१ गते आइतबार राति ११ः५९ बजेसम्मको कारोबारलाई आधार बनाएर सोमबार...



