केशब भावुक र अस्मिताको ‘फुल फुल्यो’ (भिडियो)



काठमाण्डौं। नायक आर्यन सिग्देल र सृष्टि खड्काको अभिनय रहेको ‘फुल फुल्यो’ बोलको भिडियो सार्वजनिक गरिएको छ । केशब भावुक र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोलाई शशान कंडेलले निर्देशन गरेका छन । सुधा मरहट्ठाको शब्दमा तयार पारिएको यस गीतमा गायक स्वयमले संगीत दिएका छन् ।

डान्सिङ नम्बरको भिडियोमा बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन र सन्तोश राजबहाकको कोरियोग्राफी रहेको छ । भिडियोलाई सुधा ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट मार्फत सार्वजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.