पाकिस्तानी मुलकी नायीका बिना मलिक आफ्नो चलचित्र प्रमोशनको लागी नयाँ र अनौठो तरिका निकालेकी छिन्। नायीका आफ्नो चलचित्र ‘जिन्दगी ५०-५०’को प्रोमोशनको लागी कण्डम बाँडेकी छिन्।चर्चाका लागी बिनाले मुम्बइको पुरानो र एशियाकै सवै भन्दा ठुलो रेडलाइट एरियाम गएर कण्डम बाँडेकी हुन् ।रेडलाइट एरियामा उनि उत्तेजक रेड टप र हाफ पाइन्ट लगाएर गएकी थिइन्। उनसंगै चलचित्रका नायक राजन वर्मा पनि थिए।
सम्बधित पोस्टहरु
रणवीरको ‘एनिमल’ले तोड्यो ‘जवान’ र ‘पठान’ को रेकर्ड
एजेन्सी। बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ। फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले...
मेनुका पौडेलको दिईन हिन्दि फिल्म ‘सलार’ मा स्वर
काठमाडौं। नेपालकी मेनुका पौडेल भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’का कारण चर्चामा छिन् । आफ्नो उत्कृस्ट प्रस्तुतीले धेरैको नजरमा परेकी उनले भारतको ‘सालार’ मा पार्श्व गायनको अवसर पाएकी छन् । उनलाई यो अवसर ‘इन्डियन आइडल’मा दिएको...
हिन्दि फिल्म ‘वान्टेड’,‘धूम २’का अभिनेता नेपाली फिल्ममा
काठमाडौँ । बलिउड अभिनेता ह्यारी जोश नेपाली फिल्ममा अभिनय गर्न नेपाल आएका छन् । उनी बलिउडमा नेगेटिभ क्यारेक्टरमा रुचाइएका कलाकार हुन् । ‘वान्टेड’, ‘धूम २’, ‘वेलकम’ जस्ता फिल्ममा अभिनय गरिसकेका उनी नेपाली फिल्म ‘देव वाणी’मा देखिन...
प्रदीपको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा
काठमाडौँ । अभिनेता प्रदीप खड्काको अभिनय रहने पहिलो हिन्दि चलचित्र ‘ऐरी’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माण युनिटले मंगलबार चलचित्रको पोस्टर र मोसन टिजर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो । ‘ऐरी’ शब्दको अर्थ सिकारी हो...
रश्मिका पछि काजोलको डिपफेक भिडियो भाइरल
एजेन्सी। अभिनेत्री रश्मिका मन्डन्नाको एउटा डिपफेक भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको थियो, अब यो सूचीमा बलिउड अभिनेत्री काजोलको नाम पनि थपिएको छ । अभिनेत्रीको एउटा डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियोमा...
क्रिसमसमा प्रभासको ‘सालार’ र शाहरुखको ‘डंकी’ भिड्ने
एजेन्सी । अभिनेता प्रभासका फ्यान ‘सालार’लाई लिएर उत्साहित छन् । ‘केजीएफ’ फेम्ड प्रशान्त नील निर्देशित यो फिल्मलाई एक हिंस्रक व्यक्तिबारे बनेको थ्रिलर बताइएको छ । यसअघि निर्माताले सेप्टेम्बर २८ मा रिलिज मिति घोषणा गरेका थिए । तर...