कान्समा छोरीका साथमा ऐश्वर्याको चमक (फोटोफिचर)


aishrya 3rd
काठमाडौं, ४ जेठ । कान्स फिल्म फेस्टिबल यतिबेला फ्रान्सको कान्समा जारी छ। हरेकवर्ष आयोजना हुने यो महोत्सवमा हलिउड तथा विभिन्न मुलुकका फिल्म क्षेत्रका हस्तीहरुको सहभागिता रहने गर्छ।
aishrya rai doudghter
त्यस्तै बलिउडका कलाकारहरु समेत कान्स फिल्म फेस्टिबलमा सहभागी हुँदै आएका छन् । बलिउडकी चर्चित अभिनेत्री एश्वेर्या राय बच्चनको पनि कान्समा उपस्थिति रहँदै आएको छ । एश्वेर्या यस पटकगरी कान्सको ‘रेड कार्पेट’मा १२ औं पटक उपस्थित भएकी छिन्।यस पटक एश्वेर्या आफ्नी छोरी आराध्याका साथमा कान्समा पुगेकी थिइन् । बलिउडकै सुन्दरी नायिकाहरु मध्येमा पर्ने ३९ वर्षीया एश्वेर्यालाई आफ्नो छोरीका साथमा निकै सुन्दर देखिएको थियो।
aishrya ray

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.