चिरञ्जिवीसँग कृतिशाले हारिन् पिरतीको खेल (भिडियो)



काठमाडौंँ । गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका दियौ’ फिमेल भर्सनमा पनि आएको छ । फिमेल भर्सनको गीतमा गायिका एलिना चौहानले स्वर दिएकी छन् । सुवास कार्कीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् ।

गीतको आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । जसमा मोडल चिरञ्जिबी सापकोटा, कृतिशा केसी,रोशनी कार्की र जीवेश गुरुङको अभिनय देख्न सकिन्छ । प्रेम पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रेम र प्रेमपिडा कथाको रुपमा प्रस्तुत गरिएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेशको छायाँकन र दिन्सन शाहको सम्पादन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.