फोटोपत्रकार वन्तको ‘थाहा छैन’ सार्वजनिक (भिडियो)



काठमाडौं । फोटो पत्रकार प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ बोलको गीतको म्यूजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

नेपाली समाजमा मायामा परेकाहरुलाई कसरी परिभाषित गरिन्छ भन्ने कुरा गीतमा प्रस्तुत गरिएको छ । गीतकार सन्तोष जंग थापाद्धारा रचित गीतमा गायक रोसन राईको आवाज रहेको छ भने भिडियोमा फोटो पत्रकार प्रदीपराज वन्त र मोडल मुना राई र गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ ।
रन्जु राई मिनाले निर्माण गरेको भिडियोलाइ संगीतकार आसिक राइले निर्देशन,रामकृष्ण चौलागाईंले छायाँकन र जोन राइले सम्पादन गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.