‘सिन्धुलिकाे जुनारै रसिलाे’ भन्दै आयुष्मा र संजिव (भिडियाे)



काठमाडौं। स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे ‘सिन्धुलिकाे जुनारै रसिलाे’बोलको लाेक तथा दाेहाेरि गीत सार्वजनिक गरिएको छ ।

डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङको रहेको छ ।

गीतमा सन्जिव ठकुरिकाे निर्देशन तथा कोरियाेग्राफि रहेकाे छ भने सन्जिव ठकुरि स्वयम र आयुष्मा कार्किकाे अभिनय रहेकाे छ । सार्वजनिक भिडियोमा प्रकाश खड्काकाे छायांकन र पदम सुवेदिको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.