सन्जीव पराजुलीको ‘मन’ सार्वजनिक(भिडियो)



सेलिब्रेटी नेपाल। सन्जीव पराजुलीको नयाँ गीत ‘मन’को भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आफ्नो मान्छेसँगको पीडासँग अर्को व्यक्तिसँग एक पुरुषको आकर्षणलाई देखाइएको छ । आफ्नो भन्दा परको कोहीसँगको आकर्षणले उसको जीवनमा कस्तो असर पार्छ भन्ने गीतमा देखाइएको छ ।

गीतमा प्रल्हाद शाहको शब्द, हरि लम्सालको संगीत, रिकेश गुरुङको एरेन्ज र प्रकाश मिश्राको मिक्सिङ तथा मास्टरिङ छ । भिडियोमा विकास लामिछाने, मलाइका बस्नेत, पुजा शाह र आशिक खड्का फिचर्ड छन् । भिडियोमा फराज अर्पण(अष्ट्रेलिया र राजीव भुषालको छायांकन तथा सम्पादन र गणेश शाहीको निर्देशन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.