‘ज्यान जानी पिरिम’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल। छोटो चलचित्र ‘ज्यान जानी पिरिम’ सार्वजनिक गरिएको छ । नारायणी फिल्म्सको निर्माणमा बनेको छोटो चलचित्र युट्युबमा मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक चलचित्रमा माया प्रेम र बिछोडको कथा रहेको छ । आदित्य ढुंगानाको कथा रहेको चलचित्रलाइ अमिर बरालको निर्देशन रहेको छ । चलचित्रमा दीपक अधिकारी, सन्जु पाठक, सचितराज सेढाई, लक्ष्मण नेपाल लगायतको अभिनय रहेको छ । रवि कोइरालाको सिनेमाटोग्राफी रहेको चलचित्रमा सुजन सुवेदीको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.