सुर्यको ‘दुइ शब्द’ मा हेरुका र निरन्जली (भिडियो)



सेलिब्रेटी नेपाल । सुर्य रुम्बाको शब्द,संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । प्रतिक थापाको संगीत संयोजन रहेको ‘दुइ शब्द’ बोलको गीतको भिडियोमा हेरुका लामा र निरन्जली लामा फिचर्ड छन् । बिशाल राज राईले निर्देशन गरेको भिडियोलाइ राम कुमार केसीले छायांकन र टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सार्वजनिक भिडियो रुम्बा टिभीको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.