टिका पुनको राष्ट्रिय गीत ‘सबै भन्दा प्यारो लाग्छ’ सार्वजनिक (भिडियो)



सेलिब्रेटी नेपाल । टिका पुनको आवाजमा रहेको राष्ट्रिय गित सबै भन्दा प्यारो लाग्छ सार्वजनिक गरिएको छ । डिएआर मुभिजले निर्माण गरेको गीतमा टिका पुन, भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले आवाज दिएका छन् । गोरख जनकपुरीको शब्द तथा संगीत रहेको गीतमा अनु पराजुली फिचर्ड छिन् प्रभावन जे एंड टिमले निर्माण गरेको भिडियो मा सम्पादन तथा छायांकनअमन बडूले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.