प्रताप दास र ससिकाको गीत ‘मायाले मुटु यो’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:प्रताप दास र ससिका राइको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । फराज अर्पणको शब्द तथा संगीत रहेको ‘मायाले मुटु यो’ बोलको गीतको भिडियोमा मनिष थापा र ससिका राइ फिचर्ड छन् । फराज अर्पणले छायांकन,सम्पादन र निर्देशन गरेको भिडियोमा मनिष थापाको कोरियोग्राफी रहेको छ । भिडियो फार अवे इन्टरटेन्मेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।