क्षितिज र मेलिनाको ‘सिरुपाते कम्मर’ मा महेश र अन्जलिको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: क्षितिज सापकोटा र मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘सिरुपाते कम्मर’ बोलको गीतमा शब्द तथा संगीत क्षितिज सापकोटाको नै रहेको छ। बीबी अनुरागीको संगीत संयोजन रहेको गीत लोक बिटमा बनेको छ। शिब बिकले निर्देशन गरेको भिडियोलाइ रबिन्द्र बरालले छायांकन र बिष्णु खड्काले सम्पादन गरेका हुन् । सार्बजनिक भिडियोमा महेश खड्का र अन्जली अधिकारी फिचर्ड छन् ।