सुरेनको यथार्थ कथा बोकेको गीत ‘धन कमाउने’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुरेन बसेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘धन कमाउने’ बोलको गीतमा शब्द तथा संगीत पनि गायक सुरेनकै रहेको छ बिशाल निरौलाले संगीत संयोजन गरेको गीत मेलोडियस छ सुरेन्द्र बसेलले निर्देशन गरेको भिडियोमा श्रीमान श्रीमतीको पिडा र माया प्रेम देखाउन खोजिएको छ । धन कमाउन विदेश गएका श्रीमान घाइते भएर फर्के पछिको कथा भिडियोमा देखाईएको छ । सार्बजनिक गीत र भिडियोले नेपालीहरुको यथार्थ कथा बोकेको छ ।

भिडियोमा सुजन आचार्य,सुजिता तिमिल्सिना र भुमि सापकोटाको जिवन्त अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाइ नबिन निरौलाले सम्पादन र कलर गरेका छन् । भिडियो गोल्डेन स्टार मुभिजको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.