निरन्जली र शुक्रको ‘मोहनी रैछ मायाँको रुप’सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:केशव पाख्रिनको सेलो गीत ‘मोहनी रैछ मायाँको रुप’ भिडियो सार्बजनिक गरिएको छ। जिग्मे मिडिया मार्फत सार्वजनिक गीतमा बुशेन लामाको शब्द तथा सँगीत र फडिन्द्र राईको एरेन्ज रहेको छ। सार्बजनिक भिडियोमा निरन्जली लामा र शुक्र लामा फिचर्ड छन्। केशव बिस्वकर्माले छायांकन गरेको भिडियोमा निरेन श्रेष्ठको कोरियोग्राफी र मोहन सुनुवारको सम्पादन रहेको छ भिडियोलाई डी बी लामाको निर्देशन गरेका हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.