शालिकरामको ‘आऊ न कान्छी’सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:संगीतकार शालिकराम घिमिरेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । शशि बिक्रम थापाको स्वर र शव्द रहेको गीतको भिडियो यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिसेक श्रेष्ठ र रेबिका गुरुङ फिचर्ड छन् । मिठो संगीत र मिठा शव्दले गीत कर्णप्रिय बनेको छ । भजनको बिधाबाट अगाडि आएका संगीतकार घिमिरे र गायक थापाको यो टिमले सुगम संगीतमा पनि सम्भावना राम्रो देखाएको छ । गीतको भिडियोलाइ निशान कस्यपले निर्देशन गरेका छन् भने बुद्ध थापाले छायांकन गरेका हुन् । भिडियोका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.