सुगमको ‘लाखौमा एक तिमि’ मा मनोज र बिन्दु (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सुगम पोखरेलको आवाजमा रहेको नयाँ गीत ‘लाखौमा एक तिमि’ सार्वजनिक गरिएको छ । मोडल तथा गीतकार मनोज सिग्देल (युरेश) को शब्द संगीत रहेको गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ । शान थापाले निर्देसन गरेको भिडियोलाइ अर्जुन तिवारीले छायाँकन र इन्टेन्सिभ एल्डले सम्पादन गरेका हुन् । राजिब समरको कोरियोग्राफी रहेको भिडियोमा देव दाहालको लगानी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.