उषा रजक… बिचरा पतिको हालत के होला ?



(सेलिब्रेटी नेपाल) २२ चैत्र-चलचित्र कथामा अभिनेत्री उषा रजकले गजब राम्रो अभिनय गरेकी छन्। चलचित्रको प्रमोसनका क्रममा किर्गिस्तानबाट स्वदेश आएकी रजकले स्वदेशमैचलचित्रमा काम गर्दै बस्ने रहर पोखेकी छिन् । एक साताअघि पत्रकार भेटघाटमा उनले खुलेरै भनिन्, “मलाई चलचित्रमा काम गर्न दिनूस्, म विदेश जान्नँ।” फिल्मी कीराले टोकेपछि उनले विदेशमा रहेका श्रीमान पनि एक्लै छाड्ने विचार गरिछिन् । कथामा उनको अभिनय कौशल हेर्दा लाग्छ, उनलाई कोही न कोही निर्मातालेचलचित्रमा ‘अफर’ त गर्छन् नै। कलिउडमै व्यस्त हुन थालिन् भने बिचरा पतिको हालत के होला ?
उषा को पुरा प्रोफाइल हेर्न याँहा क्लिक गर्नु होला

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.