(सेलिब्रेटी नेपाल)२१ चैत्र-शान्ति प्रक्रियालाइ खलवल्याउने आसंकाले नेपाली सेना, रक्षा मन्त्रालय हुँदै संचार मन्त्रालयले प्रदर्शनमा वन्देज लगाएको चलचित्र वधशालाले पिजी सर्टिफिकेट सहित प्रदर्शन हुने मौका पायको छ । सेन्सर वोर्डका सदस्यले चलचित्र हेरेर पिजी सर्टिफिकेट दियको हो । अव यो चलचित्र १३ वर्ष मुनिका वालवालिकाहरुले अभिभावकको सथामा चलचित्र हेर्नु पर्ने भएका छन । मोहन डोटेलले निर्माण गरेको यो चलचित्रलाइ मनोज पण्डित निर्देशन गरेका छन । चलचित्रमा अनुप बराल, अर्पण थापा, सौगात मल्ल, दयाह्याङ राई, खगेन्द्र लामिछाने, समुना केसीको मुख्य अभिनय रहेको छ । अव यो चलचित्र आगामी वैशाख ६ गतेबाट देश भर प्रदर्शन हुने वताइएको छ । बधशालामा शशस्त्र द्धन्द्धको समयमा भैरवनाथ गणमा नेपाली सेनाले बन्दीमाथि दिएको चरम यातनालाई देखाउन खोजिएको छ ।
सम्बधित पोस्टहरु
पुष्प र प्रशंसासँगै दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन
काठमाडौं । कस्तुरी प्रोडक्सनको प्रस्तुति तथा क्लासिक सिने युनिभर्सको सहकार्यमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘सिन्दूर’ को छायांकन सुरु भएको छ। सामाजिक कथावस्तुमा आधारित चलचित्रको छायांकन पश्चिम नेपालको दाङबाट सुरु गरिएको...
चौथो हप्तामा पनि ‘पेन्सन पट्टा’को दबदबा, ८ करोड ५० लाख ग्रस कलेक्सन
‘स्टारडमभन्दा कथा बलियो हुन्छ’ : दयाहाङ राई
‘चंगुल’मा जेन्जी आन्दोलनको कथा, प्रिमियरमा घाइते जेन्जी सम्मानित
काठमाडौं। असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चंगुल’को प्रिमियर बुधबार राजधानीको लोत्से मलस्थित आईएनआई सिनेमाजमा सम्पन्न भएको छ। प्रिमियरमा फिल्मका कलाकार तथा सिनेमा क्षेत्रका व्यक्तित्वसँगै घाइते जेन्जी नेपालका प्रतिनिधिहरूको...
‘आ बाट आमा २’ को छायांकनका लागि पल, निर्देशक चन्द्र र रिश्ताको टिम हङकङमा
काठमाडौँ। आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ। चलचित्रको बाँकी महत्वपूर्ण दृश्यहरूको छायांकन सम्पन्न गर्न मुख्य...
अवार्डसँगै ‘आमा’ गीत विमोचन, यमन ग्लोबल म्युजिक अवार्ड सम्पन्न
काठमाडौं । यमन ग्लोबल म्युजिक अवार्ड २०८३ को पहिलो संस्करण सम्पन्न भएको छ। यमन इन्टरटेन्टमेन्टको आयोजनामा गत असोज १० गते शनिबार काठमाडौंको नयाँ बानेश्वर–शंखमुलस्थित आईएनआई सिनेमा हलमा अवार्ड समारोह आयोजना गरिएको हो। दिउँसो ३...
पल शाह र मलिका महतको ‘अचेल किन कान्छी’मा रमाइलो डान्स
पल शाह, मलिका महत, बिपना थापा लगायतको मुख्य भूमिका छ।



