विनोदको ‘यो खुसी’मा करण र नग्मा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: विनोद राईको नयाँ गीत ‘यो खुसी’ सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा संगीत देव गुरुङ, रचना युगल लङ्फुङ्वा र एरेन्ज सचिन सिंहको रहेको छ । मोफसलको रमणीय स्थल पथरी शनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा उतारेका छन् निर्देशक सन्तोष राईले । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको सो गीतको भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् भने सम्पादन डिनसन साहले गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.