कर्म दोङको ‘माया नमार’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: कर्म दोङ तामाङको नयाँ गीत ‘माया नमार’ सार्वजनिक गरिएको छ । गायक तामाङको आफ्नै शब्द संगीतमा रहेको गीतको म्युजिक भिडीयोमा गायक आफै मोडलको रूपमा मोडल मिना तामाङ संग स्कृन शेयर गरेका छन् । उदय राज पौडेलको संगीत संयोजन ,अशोक महर्जनको ध्वनी संपादन रहेको गीतमा जिग्मे सुर्य लामाको छायांकन,सम्पादन र निर्देशन रहेको छ । नेपाल र जापानको सुन्दर ठाँउहरूमा छायंकन गरिएको उक्त गीतको जापानको छायांकनमा भने गायक भुवन सिं थापाले साथ दिएका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.