‘वीर गोर्खाली’ लिएर आए दुर्गेश थापा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: दुर्गेश थापाको नयाँ गीत ‘वीर गोर्खाली’ सार्बजनिक गरिएको छ भिडियोमा रमेश प्रसाई संग दुर्गेश थापाले सहकार्य गरेका छन् । आफ्नो देशको सिमा पराइ देशले मिचेको सम्बन्धलाई निकै खुलेर उठाएको छ। सार्बजनिक गीतमा शब्द तथा संगीत सुरेश रानाको रहेको छ । शिब बिकले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने मिलन बिश्वकर्माले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.