रंग वे हो कि राईट वे छुट्याउने जिम्मा दर्शक लाई नै ……



(सेलेब्रिटी नेपाल) १८ चैत्र-कुनै बेलाका हिट तथा व्यस्त निर्देशक दिपक श्रेष्ठ उनले बनायका थुप्रै चलचित्रले राम्रो व्यापार गरेका थिय ।पछिल्लो समय उनले आफैले निर्माण गरेको चलचित्र हिम्मत २ ले सन्तोस जनक व्यापार गर्न सकेन । त्यस पछि दिपक सार्है फ्रस्टेसनमा देखिन्थे । दिपकले नै कलिवुडमा जानु के सी बाट नयाँ नाम जिया के सी राखेर चलचित्र क्षेत्रमा प्रवेश गरायकी नायिका जिया के सी लाई अहिले आफ्नो नयाँ चलचित्रमा नायिका बनायका छन् । चलचित्र एटिएम प्रदर्शन नभय पनि नायिका जिया के सी उक्त चलचित्र बाट एका एक बिबादित हुँदै हिट हुन थालिन अहिले उनको हातमा थुप्रै चलचित्र हरु छन् ।


दिपक श्रेष्ठको नयाँ चलचित्र रंग वे को फर्स्ट लुक पोस्टर भनेर हालै सार्बजनिक गरियको पोस्टरमा जिया के सी को अनुहार देखिन्छ
तर अरु बडी र डिजाइन कसको आफैं हेर्नुस । यो नेपाली चलचित्रको रंग वे हो कि राईट वे छुट्याउने जिम्मा दर्शक लाई नै ………….