संघर्ष सत्ता कृष्णको गीत मार्फत सम्झनाको डेब्यु (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: संघर्ष सत्ता कृष्ण र जिना रसाइलीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘मनमा बस्छौ ‘ बोलको गीतमा शब्द तथा संगीत र संगीत संयोजन संघर्ष सत्ता कृष्णको रहेको छ। बिजय भण्डारीले निर्देशन छायांकन र सम्पादन गरेको भिडियो मार्फत सम्झना रावतले डेब्यु गरेकी छन् । भिडियोमा माया प्रेमका दृश्यहरुले स्थान पाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.