सुकदेव र सान्ताको मार्मिक गीत ‘सुन है साइँली’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल


काठमाडौँ: सुकदेव लामा र सान्ता लिम्बुको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ । सार्बजनिक ‘सुन है साइँली’ बोलको गीतमा शब्द तथा संगीत सुकदेव लामाको रहेको छ ।

दुर्गा साउदको संगीत संयोजन रहेको गीतमा प्रेमीले आफु परदेश जाँदा प्रेमिकालाइ सम्झाउन खोजेको कथा प्रस्तुत छ। शेर बहादुर डीसीले निर्देशन गरेको भिडियोलाइ महेश महराले छायांकन गरेको भिडियोलाइ ललित सिंह साउदले सम्पादन गरेका छन् । दिपेन्द्रराज गिरि र रस्मिला तामांग फिचर्ड छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.