सुरजको ‘बालुवाको घर’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘बालुवाको घर’ बोलको गीतमा शब्द ललिता कुँवरको र संगीत चन्दन दत्त श्रेष्ठको रहेको छ। फणिन्द्र राइले संगीत संयोजन गरेको गीतले मायामा पिडा पाउनेको कथा बोल्छ । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् । भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका छन् ।

सार्बजनिक भिडियोमा बिकाश लामिछाने,संगम शर्मा र अस्मि थापा फिचर्ड छन् । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपालकै अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.