(सेलिब्रेटी नेपाल) १२ चैत्र-आज चलचित्र प्रोडूसरले आफ्नो प्रचार सामग्री सार्बजनिक गरेको छ ।राजधानीमा एक कार्यक्रम गरि चलचित्र को प्रोमो तथा पोस्टर सार्बजनिक गरेको हो । कार्यक्रममा चलचित्र कलाकार तथा निर्देशक युबराज लामा,निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रोडूसरका निर्माता राजकुमार राई,प्रस्तुत कर्ता ज्योति राज राई ,निर्देशक जनक दिप पराजुली,कलाकार श्याम राई ,नायक श्याम अर्याल,वितरक प्रदिप उदय लगायत विभिन्न चलचित्र कर्मी तथा पत्रकार हरुको बाक्लो उपस्थिति रहेको थियो ।चलचित्र प्रोडूसरमा चलचित्र क्षेत्र भित्रकै कथा रहेको छ ।
सम्बधित पोस्टहरु
‘कबड्डी ५’ अग्रिम टिकट बुकिङ खुल्ला
सेलिब्रेटी नेपाल। यस वर्षको प्रतिक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । यो सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिासम्म उच्च शो पाउने देखिएको हो । हालसम्म सिनेमाले देशको ठुलो...
‘जलाकी’ को गीत ‘कलेजीको छेऊ’ सार्वजनिक,रोमान्टिक देखिए उपासना र सोनम
सिनेमा आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुनेछ ।
दशैँमा भिड्दै ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’, पल र समीरमध्ये कसले तान्ला बढी दर्शक?
दुवै चलचित्रले दर्शकमाझ आ–आफ्नै किसिमको प्रभाव छाड्ने लक्ष्य राखेका छन्।
रहस्यको पर्दा उघार्दै ‘पाँच पाण्डव’ को ट्रेलर–१ सार्वजनिक
सेलिब्रेटी नेपाल । आगामी तिहारलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ले आफ्नो पहिलो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरले चलचित्रका प्रमुख पात्रहरूलाई रहस्यमय रूपमा प्रस्तुत गर्दै कथाप्रति दर्शकको...
‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सम्पन्न
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति बायोपिक ‘म मदनकृष्ण’ राजकुमार श्रेष्ठ निर्माता हुन्
‘पीजी’ सेन्सर सर्टिफिकेटसहित असोज ३० मा रिलिज हुँदै फिल्म ‘आ बाट आमा २’
सेलिब्रेटी नेपाल । विजया दशमीको पावन अवसर पारेर प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित फिल्म ‘आ बाट आमा २’ ले ‘पीजी’प्रमाणपत्र प्राप्त गरेको छ। असोज ३० गते शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले सेन्सर बोर्डबाट...






