राजेश हमाल र अरुणिमाको रोमान्स साउन २५ गते



(सेलेब्रिटी नेपाल) ११ चैत्र-यौन को बिषयमा बनेको चलचित्र किन किन साउन २५ गते रिलिज हुने भयको छ ।सेन्सर बोर्ड बाट एडल्ट सर्टिफिकेट पायपछि चलचित्रले आफ्नो रिलिज डेट घोषणा गरेको किन किन निर्माण युनिटले प्रचार प्रसार पनि सुरु गरेको छ ।उकेश दाहालको निर्देशनमा बनेको चलचित्रमा राजेश हमाल र करिश्मा मानन्धरले असीको दसकको गेट अप मा अभिनय गरेका छन् ।राजेश हमाल र नव नायिका अरुणिमा लामाको चुम्बन द्रिस्यका कारण चलचित्र चर्चामा छ ।चलचित्रमा अर्का नायक राज तिमल्सिना र नायिका सशी खड्काको पनि रोमान्स हेर्न पाईनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.