संचारकर्मी घिमिरेको निर्देशनमा ‘जवानीको फूल’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गीतकार हरि उप्रेतीको शव्द तथा सिडि बिजय अधिकारीको स्वर तथा संगीत रहेको गीत ‘जवानीको फूल’ को भिडियो सार्वजनिक गरिएको छ । संचारकर्मी दयाराम घिमिरेको निर्देशन रहेको उक्त गीतको भिडियोमा आशिश कुशुवार र कला राइको अभिनय रहेको छ । मकवानपुरको इन्द्रसरोवर तालमा छायांकन गरिएको डान्सिङ बिटको गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.