उत्तम उपाध्याय र सुनिताको स्वरमा दुर्गा भजन सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: उत्तम उपाध्याय न्यौपाने र सुनिता श्रेष्ठको स्वरमा रहेको दुर्गा भजन सार्बजनिक गरिएको छ । हिन्दुहरुको महान चाड बिजया दशमीको प्रारम्भ संगै दुर्गा भजन सार्बजनिक गरिएको हो । घटस्थापनाको दिन पारेर ‘या देवी सर्वभुतेषु’ बोलको दुर्गा भजन युट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियो लोचन टिभीको प्रस्तुतिमा निर्माण गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.