बसन्त र सपनाको ‘देवीलाई रातो धजा छ’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: बसन्त थापा र सपना थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। बिजया दशमीको पुर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीत सार्बजनिक गरिएको हो । सार्बजनिक गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत रहेको छ। सुनिल क्षेत्रिले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायांकन र बिकाश ज्ञवालीले सम्पादन गरेका गरेका छन्। भिडियोमा सुनिल क्षेत्रि र माला लिम्बु फिचर्ड छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.