आकाश श्रेष्ठ बैदेशिक रोजगारमा जाँदा सृष्टि पिडामा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: केदार बरुवाल छेत्रीको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। रबि मल्लको शब्द रचना र कल्याण सिंहको संगीत रहेको ‘मन छोडी’ बोलको गीतमा नेपालीहरुको बैदेशिक रोजगारको पिडालाइ प्रस्तुत गरिएको छ । सशान कंडेलले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ। सार्बजनिक भिडियोमा आकाश श्रेष्ठ र सृष्टि खड्का फिचर्ड छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.