मेलिना र पुस्करको ‘फुलै फुलको मौसम’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पुस्कर सुनुवार र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘फुलै फुलको मौसम’बोलको गीतमा शब्द तारा मगर र संगीत पुस्कर सुनुवारको रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोलाइ केशब बिस्वकर्माले छायाँकन र अमृत चापागाईंले सम्पादन गरेका हुन्। सार्बजनिक भिडियोमा सुरज श्रेष्ठ र शाइना माझी फिचर्ड छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.