सिडी विजयको मार्मिक गीत ‘मेरो मुटु’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: द भ्वाइस अफ नेपाल पहिलो सिजनका विजेता सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘मेरो मुटु’बोलको मन छुने गीतमा संगीत राजेश थापाको रहेको छ भने शब्द पदमा मगरको रहेको छ। करिब दुई दशक देखि संचार क्षेत्रमा सक्रिय कुमार आचार्यले निर्देशन गरेको भिडियोलाइ रामेश्वर हुमागाईंले छायांकन गरेका हुन्। विजय तिखातारिले सम्पादन गरेको भिडियोमा हरिश खनालले सहायक निर्देशकको रुपमा कार्य गरेका छन्। भिडियोमा अनुस्का खड्का र पुस्कर केसी फिचर्ड छन्। अर्नव फिल्मस्ले निर्माण गरेको भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.