पुष्करको ‘धेरै तारा देखें’ मा सुरज र जुना (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: पुष्कर सुनुवारको आवाजमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘धेरै तारा देखें’बोलको गीतमा शब्द होम किरात सुनुवारको रहेको छ भने संगीत डि.बि.लामाको रहेको छ । निश्चल केसीले निर्देशन गरेको भिडियोलाइ केशब बिश्वकर्माले छायांकन र मोहन सुनुवारले सम्पादन गरेका हुन् । भिडियोमा सुरज श्रेष्ठ र जुना आले मगर फिचर्ड छन् । भिडियो पुष्कर सुनुवारको अफिसियल यु ट्युब बाट सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.