बिक्रमको नयाँ गीत ‘बाँची रहे आज’ सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ:बिक्रम सुवालको स्वर तथा संगीतमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘बाँची रहे आज’ बोलको पप शैलीको गीतमा शब्द रचना धुर्ब कृष्ण ताम्राकारको रहेको छ । मायालुको बिछोडमा आँसु पिएर बसेको र मायालुको पिडामा बसेको भाव गीतमा समेटिएको छ । गोपाल रसाइलीले संगीत संयोजन गरेको गीतको भिडियो भने बन्न बाँकि रहेको छ।