मेचुले कसलाई भन्दैछिन् ‘हेर न हेर’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका मेचु धिमालको नयाँ गीत ‘हेर न हेर’ सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा मेचुको स्वर, शब्द र संगीत आफ्नै रहेको छ । गोपाल रसाइलीले संगीत संयोजन गरेको गीतमा गायिका आफैं फिचर्ड छिन । भिडियोलाई देवेन्द्र पुनले छायाँकन र सम्पादन गरेका हुन् भने गायिका स्वयम्ले निर्देशन गरेकी छन्।

उक्त गीत मेचु धिमालको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । यस अगाडि मेचुको दिन ढल्दै गयो, तिम्रो सम्झनामा, जय जयकार,मायाको मौसम लगायत ४ दर्जन भन्दा बढी गीतहरु सार्बजनिक भई सकेकाछन् ।