दुर्गाको ‘हजार गल्ती’ मा रीमा र विनोदको झगडा परेपछि (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाण्डौ:गीतकार दुर्गा प्रधानको एल्वम ‘वन्ली फर यू’ मा रहेको दोश्रो गीत ‘हजार गल्ती’को म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । सुमधुर स्वरकी धनी दिपा लामाको स्वरमा सजिएको गीतमा कार्यक्रम उद्घोषिका तथा मोडल रिमा विश्वकर्मा ,विनोद न्यौपाने र बाल कलाकारको रुपमा गीत पछाईद्को अभिनय रहेको छ । गीतको निर्देशन भने निशान कश्यपले गरेका छन । संगीतकार विनोद पछाईद्धारा संगीतवद्ध रहेको यस गीतमा श्रीमान श्रीमती विचको फाटोले गर्दा बच्चामा पर्ने यथार्थ कथा वस्तुलाई म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.