सुमनको ‘जिस्काउँथे म, उ दंग पर्थि’ सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: युवा व्यवसायी सुमधुर स्वरका धनी गायक सुमन कुमार श्रेष्ठको एकल गीतिएल्बम “विहानी ४” को अडियो तथा भिडियो सार्वजनिक गरिएको छ । विन्धवाशिनी म्युजिक र बिन्दु हार्डवेयरको संयुक्त आयोजनामा काठमाडौँको नयाँ वानेश्वरस्थित इन्द्रणी वैंक्युटको हलमा एक भव्य लोकार्पण कार्यक्रमका बीच शनिवार विमोचन गरिएको हो । बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द एंव बरिष्ठ संगीतकार दिपक जंगमको संगीत रहेको ‘जिस्काउथे म, उ दंग पर्थि’ बोलको गीतमा सुमन कुमार श्रेष्ठको एकल स्वर रहेको छ ।

दिनेश डिसीको निर्देशन रहेको उक्त गीतको भिडियोमा गायक श्रेष्ठसहित केकी अधिकारी, महेश खड्का, दिनेश डिसी, विनोद परियार, अनुरोध अधिकारीको अभिनय रहेको छ ।

यो तीज गीत भिडियो पनि हेर्नुस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.